
घरजग्गा कारोबार गर्न अब लाइसेन्स अनिवार्य
August 31, 2025
घरजागा कारोवार गर्दा KYC चाहिने नियम बनेको दोश्रो दिन मै सो नियम परिवर्तन हुने भएको छ l प्रधानमंत्री तथा मन्त्रि परिषदको कार्यालयको चासो पछी निर्देशनमा सम्सोधन गर्न लागिएको हो l यस संगै अब घरजग्गा कारोवार मा KYC नचाहिने भएको छl
PRIVACY POLICY