नेपालभर घरजग्गा कारोबारमा देखिएको सुस्तता—यसका कार...
October 15, 2025
नेपाल बैंकले घर निर्माण र व्यवसाय सुरु गर्न चाहनेहरूमाझ खुसीको खबर ल्याएको छ। अब तपाईंले घर बनाउनको लागि ६.३२% ब्याजदरमा र व्यवसाय सुरु गर्नको लागि ६.८२% ब्याजदरमा सहज ऋण पाउन सक्नुहुन्छ।
नेपाल बैंकको नयाँ ऋण योजना अन्तर्गत, घर निर्माणका लागि अधिकतम २ करोड रुपैयाँसम्मको ऋण प्रदान गरिनेछ, जसको ब्याजदर ६.३२% तोकिएको छ। त्यसैगरी, समृद्ध व्यवसाय ऋण अन्तर्गत, व्यवसाय सुरु गर्न वा विस्तार गर्नको लागि १० करोड रुपैयाँसम्मको ऋण लिन सकिनेछ, जुन ६.८२% ब्याजदरमा उपलब्ध हुनेछ।
यी ऋण योजनाहरूको लागि आवश्यक सम्पूर्ण कानुनी कागजातहरू तयार पारेर नजिकको नेपाल बैंक शाखामा सिधा सम्पर्क गर्नु पर्नेछ।
अब सस्तो ब्याजदरमा ऋण लिएर आफ्नै घर बनाउन सकिने समय आएको छ।
नेपालभूमिमा हामी तपाईंलाई जग्गा किन्ने, घर बनाउने र सम्पूर्ण प्रक्रिया सजिलो बनाउने सहयोग गर्दछौं।
नेपाल भूमि - तपाइको सपना हाम्रो लक्ष्य!
PRIVACY POLICY