- Property Id :
- Property Face : West
- Build Year : N/A
- Views : 2142
- Area Covered : 6 Aana
- Road Access : 12 feet
- Road Condition : N/A
- Build Up Area : N/A
- Posted : 4 years ago
-
Public Transport
-
Water Drainage
-
Hospital
-
General Store
Location: Goldhunga, 1500m from Fulbari Gate, Kathmandu, Nepal
Land Property Description
नागार्जुनको सुन्दर हरियो डांडामा रमाउन सकिने र त्रिशुली पुग्न समय नलाग्ने ठाउँमा रहेको ६ आना जग्गा तुरुन्त बिक्रिमा। हाल बन्न लागेको २६ फुटे बाटोले त्रिशुलीलाई जोड्ने भएकोले लगानीकर्तालाई फाइदा पुर्याउने सम्भावना अत्यन्त देखिन्छ। बालाजु बाइपास बाट १५०० मीटरमा रहेको यो जग्गा किनेर काठमाडौँको धुलो धूँवा बाट टाढा, पानीको समस्या नहुने हुँदा सुन्दर घर बनाउने सपनालाई साकार गर्न सक्नुहुन्छ।