Overview
- Property Id : NB497
- Property Face : East
- Build Year : N/A
- Views : 3914
- Area Covered : 0-11-0-0
- Road Access : 72 ft
- Road Condition : Black Top
- Build Up Area : N/A
- Posted : 2 years ago
Features
-
Public Transport
-
Fitness Center
Description
भैसेपाटी, रेडियो नेपाल टावरको नजिकै मेन बाटोमा व्यवसायिक तथा आवासीय ११ आना जग्गा बिक्रीमा |
Commercial cum Residential purpose "LAND FOR SALE" at Bhaisepati, nearby Radio Nepal tower.

भैसेपाटी जहाँ मान्छे को चाप दिनानु दिन बढ्दै गईरहेको छ, त्यहाँ विकासको ठुलो ठुलो काम हरु भैरहेको छ | त्यहि ठाउँमा अहिले ११ आना जग्गा तुरुन्त बिक्रिमा छ l काठमाडौँ को धुलो धूँवा बाट टाढा, पानि को समस्या नहुने, आबास गेट बाट नजिकै रहेको यो जग्गा किनेर आफ्नो सानो सुन्दर सपनालाई साकार गर्नुहोस् यस्तो ठाउको जग्गामा लगानी गर्नु भनेको आफ्नो तथा आफ्नो आउने पिढी को सुरक्षित भबिस्यको जग बसाल्नु हो ।
The price and demand of this place are increasing. It's better to rush, fix the appointment and make the decision.









For more details about the properties, contact us:
𝑵𝒆𝒑𝒂𝒍 𝑩𝒉𝒐𝒐𝒎𝒊 - 𝑨 𝑻𝒓𝒖𝒆 𝑹𝒆𝒂𝒍 𝑬𝒔𝒕𝒂𝒕𝒆 𝑭𝒓𝒊𝒆𝒏𝒅

