- Property Id :
- Property Face : South
- Build Year : N/A
- Views : 972
- Area Covered : 5 aana 3 paisa
- Road Access : 13 feet
- Road Condition : Black Top
- Build Up Area : N/A
- Posted : 4 years ago
-
Public Transport
-
School
-
Hospital
-
Vastu Compliant


गोलल्ढुङ्गा, जहाँ मान्छेको चाप दिनानु दिन बढ्दै गईरहेको छ, त्यहाँ विकासको ठुल-ठुलो कामहरु भैरहेको छ l जहाँबाट नागार्जुनको सुन्दर हरियो डांडा देखिने र त्रिशुली पुग्न पनि समय नलाग्ने यो जग्गा फुलबारी गेटबाट मात्र १४०० मीटरमा रहेको छ। काठमाडौँको धुलो धूँवाबाट टाढा, पानिको समस्या नहुने, गोलढुंगाको मेन बाटोबाट मात्र २ कित्ता भित्र रहेको यो जग्गा किनेर आफ्नो सानो सुन्दर घर बनाउने सपनालाई साकार गर्नुहोस् l